नेपाली / Nepali

विभिन्न कौशलताका धनि एक फूटबल खेलाडी

A Football Player with Multiple Skills

A Football Player with Multiple Skills

Play Now in Nepali / नेपाली

विभिन्न कौशलताका धनि एक फूटबल खेलाडी


हाम्रो ट्यालेन्ट समुदायमा बिबिध प्रतिभा र सम्भावनाहरु हासिल गरेका छन् । उनले आफ्नो उत्कृस्ट  प्रयास  र फूटबलको सोखको कारण आफुलाई सुधार्दै समुदायमा सफलता हासिल गर्दैछन् । उनि भन्छन् कि सामुदायिक फूटबल क्लब असक्तता भएका व्यक्तिहरुका लागि समेत समाबेसी  हुनुपर्छ किनभने खेलकुदले समुदायलाई जोड्ने र युवाहरुबिच भाइचारालाई कायम राख्न उत्कृस्ट माध्यम हुन सक्छ । खेलकुदले सबै क्षेत्रका   मानिसहरुलाई एकै धारमा  ल्याउन सक्छ । सामुदायिक मेलमिलापको लागि पनि खेलकुद एक प्रमुख अवसर हो जब मानिसहरु खेल हेर्न र खेल्न जान्छन उनीहरुले नया साथीहरु बनाउन र पुरानो सम्बन्ध बलियो बनाउन सक्छन । 

About the Guest Speaker

हाम्रो ट्यालेन्ट समुदायको एक सक्रिय सदस्यहरु मध्ये एक हुन्  उनले आफ्ना साथीहरुको सहयोगमा एक सामुदायिक फूटबल क्लब सुरु गरे र उनि अन्य क्लबहरुसंग    फूटबल खेल्न र प्रतियोगिताहरुमा भाग लिने गरेका छन्  उनको क्षमता फूटबलमा मात्र सिमित छैन, उनले हेयेरड्रेसरको तालिम पनि पुरा गरि एक प्रशिक्षित हेयेरड्रेसरका रूपमा समुदायमा सेवा पुर्याईरहेका छन्  उनि भन्छन आफ्नो सोख र सिपलाई राम्रोसंग प्रयोग गर्न जान्यो भने मानिसहरुलाई अझ प्रभावकारी रुपमा यस बिबिध समुदायमा बाच्न मद्दत गर्छ

English Translation

A Football Player with Multiple Skills


Our storyteller acquired diverse talents and potential in the community. He is improving and achieving success in the community because of his outstanding effort and passion for football. He believes that community football club should be inclusive to people with disabilities because sports could be a great way for a community to connect and maintain the brotherhood between youngsters also. Sports can bring people together from all walks of life. Sports is a prime opportunity for community members to bond. When people go to play and watch the game, they can make new friends and strengthen old relationships.

about the guest speaker

Our storyteller is one of the active members in the community. He started a community football club with the help and support of his friends, and he participates in football games and tournaments with other clubs. His abilities are not confined to football; he has also completed barber training in a barbershop and is serving as a professional barber in the community. He talked about how following one's passion and putting one's skills to good use can help people live more effectively in a diverse community.